
काठमाडौँ – मिति २०७७/१/५ गते शुक्रबार। अप्रिल १७, २०२० । बैशाख कृष्ण दशमी ।
सूर्योदय : ०५ : ३७ सूर्यास्त : १८ : २९
आजको राशिफल :
मेष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने ।
वृष – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने ।
मिथुन – विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
कर्कट – लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्ने ।
सिंह – नयाँ आशा पलाउने ।
कन्या – अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुने ।
तुला – सामान हराउन सक्ने ।
वृश्चिक – चिताएको कामले तीव्रता लिने ।
धनु – जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।
मकर – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुने ।
कुम्भ – रोकिएका कमहरूले चिन्ता बढाउने ।
मिन – नयाँ कार्य योजना बन्ने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्