×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनमा पनि डिस होम जडान गर्ने घटेनन्, दैनिक डेढ सयभन्दा बढीको रिक्वेष्ट

LAXMI SUNRISE BANK

लकडाउनमा पनि डिस होम जडान गर्ने घटेनन्, दैनिक डेढ सयभन्दा बढीको रिक्वेष्ट

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – डिटिएच सेवा प्रदायक कम्पनी डिसहोमले लकडाउनको समयमा पनि आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छ । सरकारले अत्यावश्यक सेवा सुचारु नै गर्न निर्देशन दिएसँगै डिसहोमले आफ्नो सेवा विस्तार निरन्तर गरिरहेको हो ।
डिटिएच सेवा प्रदायक कम्पनीहरु मध्येको अग्रणी सेवा प्रदायक कम्पनी डिसहोमले लकडाउनको समयमा पनि दैनिक डेढ सयभन्दा बढी नयाँ डिसहोम जडान गर्दै आएको बताएइको छ । डिसहोमका सेल्स म्यानेजर जेबी गुरुङले लकडाउनको समयमा ग्राहकको माग झन बढेको बताए ।
उनले देशका ७७ वटै जिल्लामा विभिन्न च्यानलहरुबाट सेवा विस्तार गरिरहेको बताए । ७७ वटै जिल्लामा स्थानीय डिलरहरुसँग समन्वय गरेर सेवा दिइरहेको जानकारी दिए । मानिसहरु अहिले लकडाउनको समय भएकोले पनि घरभित्रै छन् । उनीहरुका लागि समय खर्चिने एक साधनका रुपमा डिस होम स्थापित भएको छ ।
यसका साथै, डिस होमले आफ्ना ग्राहकलाई मध्येनजर गर्दै विभिन्न प्याकेजहरु ल्याएको छ । अहिले डिसहोमले ग्राहकका लागि १० दिनसम्मकाे क्रेडिट सुविधा ल्याएको छ । जसमार्फत टीभीमा रिचार्ज सकिएपनि १० दिनसम्म पुनः डीस हाेम हेर्न सक्नेछन् । यस्तै, अतिरिक्त शुल्क नलिएर च्यानलहरु पनि बढाएको कम्पनीले बताएकाे छ ।
कम्लपनीले कडाउनको समयमा ग्राहकलाई मध्येनजर गर्दै ट्रोल फ्रि नम्बर पनि राखेको छ । कम्पनीले एनटीसीका ग्राहकका लागि १६६००१२२००० र ९८०११५५००० ट्रोल फ्री नम्बरकाे व्यवस्था गरेको छ । अहिले डिसहोममा डिसहोम सिनेमा हलमार्फत पनि नयाँ नयाँ सिनेमाहरु हेर्न सकिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी