×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको जेठ २ गते हुने १९औं वार्षिक साधारणसभा स्थगित

PRIME CA

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको जेठ २ गते हुने १९औं वार्षिक साधारणसभा स्थगित

२६ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीको जेठ २ गते हुने भनिएको सभा निषेधाज्ञाका कारण स्थगित भएको हो । अर्को सूचना जारी नभएसम्मका लागि सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: