
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मारवाडी सेवा समिति नेपालले गृह मन्त्रालयलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । समितिले बुधबार एक कार्यक्रमको बिचमा प्रमुख जिल्ला अधिकारी मार्फत १० हजार थान मास्क, १० हजार थान पंजा र १ हजार बोतल सेनिटाइजर गृह मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
उक्त सामग्री उपत्यकामा सडक सरसफाइको लागि खटिने कर्मचारी अथवा अन्य फ्रोंटलाईन वर्कसको लागि प्रयोगमा ल्याइने गृहमन्त्रालयले जानाकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्