थाहा पाउनुभयो ? भुकम्पको धक्का महसुस ! अर्थ सरोकार ४ बैशाख २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ । धेरैपछि नेपालमा भुकम्पको धक्का महसुस भएको छ । गयराती १२ बजेर ५५ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार सोलुखुम्बु केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !