×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको रिपोर्ट नेगेटिभ आएपछि सनसिटिमा छायो यस्तो खुसी, थाल ठटाएर र सिठी बजाएर मनाइयो हर्ष ! (भिडियो)

LAXMI SUNRISE BANK

सबैको रिपोर्ट नेगेटिभ आएपछि सनसिटिमा छायो यस्तो खुसी, थाल ठटाएर र सिठी बजाएर मनाइयो हर्ष ! (भिडियो)

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना भाइरस परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । उक्त अपार्टमेन्टमा बस्ने सबैको बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको थियो  ।
मंगलबार सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका २ जनामा कोरोनाको पुष्टि भएसंगै आज सबैको परिक्षण थलिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएपछि त्यहाँ खुसी छाएको छ ।

भिडियो :आतिष गैरे

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी