×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Ground Zero : भिडियोमा हेर्नुहोस् सनासिटी अपार्टमेन्टको ताजा अवस्था, स्थानीय त्रासमा, यस्तो आयो टेष्टको नतिजा !

LAXMI SUNRISE BANK

Ground Zero : भिडियोमा हेर्नुहोस् सनासिटी अपार्टमेन्टको ताजा अवस्था, स्थानीय त्रासमा, यस्तो आयो टेष्टको नतिजा !

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना भाइरस परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । उक्त अपार्टमेन्टमा बस्ने सबैको बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको थियो । 

मंगलबार सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका २ जनामा कोरोनाको पुष्टि भएसंगै आज सबैको परिक्षण थलिएको थियो ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ जसमा १ जना भने निको भईसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी