×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चट्याङले विद्युत प्राधिकरणको सिस्टम बिगार्दा देशैभर बत्ती गयो, प्रवक्ता भन्छन्, ‘३० मिनेटमा आउनेछ बत्ति’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चट्याङले विद्युत प्राधिकरणको सिस्टम बिगार्दा देशैभर बत्ती गयो, प्रवक्ता भन्छन्, ‘३० मिनेटमा आउनेछ बत्ति’

Artha Sarokar

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँका अधिकांस ठाउँमा बत्ति गएको छ । केहि समयदेखि काठमाडौँ, भक्तपुर, र ललितपुरमा बत्ति गएको हो ।

मंगलबार साँझको चट्याङले नेपाल विद्युत प्राधिरकणको विद्युत वितरण प्रणाली पूर्णरुपमा अवरुद्ध भएकोले  प्राधिकरणका अनुसार चट्याङले प्रणली अवरुद्ध हुँदा देशैभर बत्ती गएको हो।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले चट्याङका कारण सम्पूर्ण प्रणाली अवरुद्ध भएको र २० मिनेटदेखि आधाघण्टामा सुचारु हुने जानकारी दिए।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी