- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतमा दिन प्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ । पछिल्लो आँकडा अनुसार कोरोना संक्रमितको संख्या १० हजार पार गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको आँकडा अनुसार भारतमा संक्रमितको संख्या १० हजार २३ जना रहेका छन् ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३३९ जनाको मृत्यु भएको छ । यसका साथै १ हजार ३५ जना निको भएर घर फर्किसकेका छन् । मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधनका बेला लकडाउनलाई आगामी वैशाख २१ सम्म लम्ब्याइने घोषणा गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्