×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हट्यो आधा सिलिन्डर ग्याँसको पूरै टेन्सन, आयल निगमले बिक्री गर्न थाल्यो, ‘भरि ग्याँस भएको सिलिण्डर’ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हट्यो आधा सिलिन्डर ग्याँसको पूरै टेन्सन, आयल निगमले बिक्री गर्न थाल्यो, ‘भरि ग्याँस भएको सिलिण्डर’ !

Artha Sarokar

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ – अबदेखि भरि सिलिन्डर ग्याँस पाइने भएको छ । नेपाल आयल निगमले आइतबारदेखि भरि ग्याँसको सिलिण्डर बिक्री गरेको जनाएको हो । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजदेखि पुरै ग्यास सिलिण्डर बिक्री गर्ने निर्णग गरेको थियो ।
कोरोना संक्रमणका कारण उत्पन्न संकट कम गर्न भन्दै निगमले गएको १६ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएकोमा आइतबारदेखि पुरै ग्याँसको सिलिण्डर बिक्री गर्ने भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी