Skip to content
LAXMI SUNRISE BANK

Breaking : र्‍यापिड टेस्ट गर्दा बागलुङकी एक महिलामा कोरोना संक्रमण देखियो

अर्थ सरोकार

बागलुङ । बागलुङकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । र्‍यापिड टेस्ट गर्ने क्रममा ती महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 
बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले र्‍यापिड टेस्ट गर्ने क्रममा बागलुङ काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरे । यद्यपि, ती महिलाको स्वाव पुनःपरीक्षण गरेपछि मात्रै आधिकारिक प्रमाणित हुने उनले बताए । 
यसअघि कोरोना संक्रमण पुष्टि भएका दुई जनाको बागलुङमै उपचार भइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK