Skip to content
LAXMI SUNRISE BANK

कोरोना भाइरसको परीक्षण अब वीर अस्पतालमा पनि हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – कोरोना भाइरसको परीक्षण वीर अस्पतालमा पनि सुरु भएको छ । काठमाडौं उपत्यकामा वीर अस्पतालसहित अव दुई स्थलबाट कोरोना परीक्षण हुने भएको छ । यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परीक्षण हुँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार भोलिबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै पनि परीक्षण सुरु हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK