अर्थ सरोकार २९ चैत्र २०७६, शनिबार ११:३५ अर्थ सरोकार २९ चैत्र २०७६, शनि काठमाडौँ । उपत्यकामा भारी बर्षा भएको छ । शनिबार असिनासहित ललितपुर, भक्तपुरका केहि स्थान र काठमाडौँका केहि स्थानहरुमा भारी बर्षासहित असिना परेको हो । धेरै दिनपछि मौसममा बदलाव आएको हो ।
प्रतिक्रिया दिनुहोस्