
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैँ । तत्कालीन एमालेका एक नेताको कोरोनाको कारण मृत्यु भएको छ । नातिको विवाहका लागि बेलायत पुगेका तत्कालीन एमालेका नेता कर्णबहादुर क्षेत्री (केसी)को कोरोना संक्रमणका कारण निधन भएको प्रवासी नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिएका छन् ।
अहिले उनको परिवारका सदस्यहरु चिकित्सको सल्लाहमा आइसोलेसनमा बसेका छन । केसी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा बाग्लुङको अमलाचौर गाविसको उपाध्यक्षमा तत्कालिन नेकपा एमालेका तर्फबाट अत्यधिक मतबाट निर्वाचित भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्