- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न विभिन्न ११ स्थान तोकेको छ । महानगरपालिकाले कलङ्की , बाफल , स्वयम्भू , वनस्थली , गोङ्गबु, वसुन्धरा, गोपीकृष्ण हल , तीनकुने , लैनचौर, रत्नपार्क र कोटेश्वर चोक तोकेको हो । लकडाउनका बेला बल्खु र कालीमाटी तरकारी बजारको भीडभाड कम गर्न कामपाले यस्तो गरेको हो ।
कामपा प्रशासन विभाग प्रमुख नमराज ढकालले पहिलो चरणमा ११ स्थानबाट थोक बिक्रीका लागि स्थान उपलब्ध गराएको जानकारी दिए । यी स्थानबाट बिहान ८ः०० बजेसम्म तरकारी तथा फलफुल किन्न पाइनेछ ।हाल कालीमाटी फलफूल तथा तरकारी बजार पूर्णरुपमा बन्द रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्