
- अर्थ सरोकार सम्बाददाता
बुटवल – कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारकोषमा प्रदेश नं. ५ का प्रदेश प्रमुख धर्मनाथ यादव आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् । यादवले कोषमा आफ्नो एक महिनाको तलब जम्मा हुने व्यवस्था मिलाउन प्रदेश प्रमुखको कार्यालय सचिवालयलाई निर्देशन दिएको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।
प्रदेश प्रमुखले प्रदेशवासीलगायत सम्पूर्ण जनसमुदायलाई अहिलेको प्रतिकूल परिस्थितिमा नआत्तिन र धैर्यका साथ सामना गर्न तथा संघ, प्रदेश र स्थानीय तहका सरकारबाट घोषित रोकथामका उपायको अवलम्बन गरी आफू, आफ्नो परिवार र समुदायको जीवन रक्षाका लागि सहयोग पुर्याउन आग्रह पनि गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्