×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अचम्मको देश नेपाल ! मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा खटिएका प्रहरीको तलब काटिने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अचम्मको देश नेपाल ! मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा खटिएका प्रहरीको तलब काटिने !

Artha Sarokar

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दिनरात खटिएका छन् प्रहरी । ज्यानको बाजी राखेर सबैलाई सुरक्षा दिइरहेका छन् प्रहरी  । तर तिनै प्रहरीको दुखमा ‘राजनीति’ भएको छ ।  प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भएको छ ।
वैशाख महिनाको तलबबाट कट्टा गरी तत्काल वाणिज्य बैंकमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न गराउन निर्देशन दिइएको छ । कसको तलब कति काटिन्छ ? हेर्नुहोस् सूची
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी