×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन अवधिभर भिसा शुल्क नलाग्‍ने !

LAXMI SUNRISE BANK

लकडाउन अवधिभर भिसा शुल्क नलाग्‍ने !

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लकडाउन अवधिभर भिसा शुल्क नलाग्‍ने भएको छ । विदेशी नागरिकको प्रवेशाज्ञा मिति सकिएमा त्यस अवधिभरको प्रवेशाज्ञा शुल्क नलिने अध्यागमन विभागले जनाएको हो । मार्च २१ सम्म नियमित प्रवेशाज्ञासहित नेपालमा भएका विदेशी नागरिकका र तिनीहरुको बन्दाबन्दी पछि प्रवेशाज्ञाअवधि सकिएमा अध्यागमन विभागले नि:शुल्क सेवा दिने अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
उनका अनुसार बन्दाबन्दी खुलेदेखि एक सातासम्म भिसा नि:शुल्क गरिनेछ । विमान सेवा ठप्प रहेकोले मानवताको नाता देखाएर भिसा शुल्क निशुल्क गरिने विभागले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी