×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेश : ७२ जनाको कोरोना परीक्षण, यस्तो आयो ‘रिपोर्ट’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेश : ७२ जनाको कोरोना परीक्षण, यस्तो आयो ‘रिपोर्ट’

Artha Sarokar

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कास्की – गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार ७२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने ५२ जनाको परीक्षण जारी रहेको छ । 
उनले सर्वसाधारणलाई कोरोना सङ्क्रमणबारे शङ्का लागेमा घरबाटै चिकित्सकीय पराशर्म लिन सहयोग पु¥याउने लक्ष्यका साथ सञ्चालित हेलो डाक्टर १०९२ कार्यक्रम प्रभावकारी बनिरहेको बताए । हेलो डाक्टर कार्यक्रममा हालसम्म ४८५ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएका छन् 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी