
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रहरीले बुधवार बिहानमात्र उपत्यकाभित्र २ हजार भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको छ । बिहान ८ बजेसम्मको तथ्याङ्क अनुसार २ हजार ३ सय १ जनालाई प्रहरीले कारबाही गरेको हो । सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेको थियो । तर जनताले भने उल्लंघन गरिरहेका छन् ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलका अनुसार नियन्त्रणमा लिइएका हरुलाई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको बताए । साथै १ सय २९ वटा सवारी साधनसमेत नियन्त्रणमा लिईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्