×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा कोरोना शंकामा ९ हजार बढि क्वारेन्टाइनमा, कति छन् आईसोलेसनमा ?

LAXMI SUNRISE BANK

नेपालमा कोरोना शंकामा ९ हजार बढि क्वारेन्टाइनमा, कति छन् आईसोलेसनमा ?

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा मंगलबार (आज) सम्म  ९ हजार २ सय २८ जना कोरोना शंकामा क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ताका डा. विकास देवकोटाले देशभर ९ हजार २ सय २८ जना क्वारेन्टिनमा रहेको जानकारी दिएका हुन् ।
यस्तै काठमाडौंमा १६ जना र उपत्यका बाहिर ८४ जना आईसोलेसनमा रहेको उनले जानकारी दिए । मंगलबार साँझसम्म टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १७ सय ९६ जनाको कोरोना परीक्षण भएको छ जसमा ९ जना बाहेक सबै नमुना नेगेटिभ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी