
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना भाइरसका कारण बालाजु बाइसधारा मेला स्थगित गरेको छ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने यो मेला कोरोना भाइरसका कारण स्थगित गरिको हो ।
बालाजु बाइसधारा मूल पुजारी थकाली धनलाल महर्जनका अनुसार मेला आयोजना नगरिए पनि पूजाराधना भने गरिनेछ । बाइधारा क्षेत्रवासी एवं शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि सदियौँदेखि चलिआएको यो मेला यस वर्ष स्थगन गरिएको बताए । मन्त्री मानन्धरले यो मेला इतिहासमा पहिलोपटक स्थगन भएको बताउँदै नित्य पूजा र अन्य पूजा भने चलिरहने व्यवस्था मिलाइएको जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्