×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीले आज ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै, राजिनामा पनि आउन लागेको हो ?

LAXMI SUNRISE BANK

प्रधानमन्त्री ओलीले आज ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै, राजिनामा पनि आउन लागेको हो ?

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले मंगलबार बिहान ११ बजे बालुवाटारस्थित निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीको सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्नेछ ।
यद्यपी उनको सम्बोधनलाई लिएर राजिनामाको चर्चा पनि चलेको छ । तर उनको सचिवालयले भने प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारे जानकारी दिने र आम नेपालीलाई नआत्तिन र लकडाउनको पूर्णपालना गर्न आग्रह गर्ने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी