×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थप तिन स्थानबाट कोरोना परिक्षण सुरु, हेर्नुहोस् कहाँ कहाँबाट हुदैँ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

थप तिन स्थानबाट कोरोना परिक्षण सुरु, हेर्नुहोस् कहाँ कहाँबाट हुदैँ ?

Artha Sarokar

२४ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौै । कोरोना संक्रमितको संख्या बढेसगै सोमबार (आज ) थप ३ स्थानबाट कोरोना परीक्षण सुरु भएको छ । धुलिखेल, भक्तपुर र भैरहवामा रियल टाईम पिसिआर मेसिनबाट परीक्षण सुरु गरेको हो । यससँगै देशभर १० वटा स्थानमा कोरोना परीक्षण भईरहेको छ ।
सोमबार साँझसम्म देशभर कुल १६ सय ९७ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । त्यसमा ९ जना बाहेक सबैको नमुना नतिजा नेगेटिभ रहेको उनले बताए ।
यस्तै काठमाडौंमा १२ जना आईसोलेसनमा छन् भने उपत्यका बाहिर ९५ जना आईसोलेसनमा रहेका छन् । देशभर हाल ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी