×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले आच्छु आच्छु बन्दैछ दुनियाँ ! भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले गुमाए ज्यान !

LAXMI SUNRISE BANK

कोरोनाले आच्छु आच्छु बन्दैछ दुनियाँ ! भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले गुमाए ज्यान !

२४ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भारत – कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गईरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११७ पुगेको छ । साथै ७०० जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै भारतमा संक्रमित हुनेको संख्या ४ हजार २८८ पुगेको छ ।
भारतमा संक्रमितमध्ये ३२८ जना उपचारपछि निको भएका छन् भने ३ हजार ८४३ जना उपचाररत रहेका छन् । यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख ७२ हजार नाघेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी