
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कोरोना रोकथाम कोषमा १४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थाले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । संस्थाले देशको सातवटै प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्धारा स्थापित उक्त कोषमा २ लाख रुपैयाँको दरले सहयोग गर्ने भएको छ ।
उक्त सहयोग रकम सो प्रयोजनको लागि प्रदेश सरकारहरुले राष्ट्रिय वाणिज्य बैंकमा खोलिएका बैंक खातामा जम्मा गरिने संस्थाले जनाएको छ । संस्थाले विपन्न वर्गको आर्थिक तथा समाजिक स्थिति सुधार गर्न लघुवित्त सेवा प्रदान गर्ने र सामाजिक उत्तरदायित्व समेत वहन गर्ने उद्देश्य अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट यो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्