Skip to content
LAXMI SUNRISE BANK

Breaking: गभर्नरका लागि ३ जनाको नाम सिफारिस, आजै मन्त्रीपरिषद्ले नियुक्त गर्ने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री ड. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, र चिन्तामणि सिवोकाटीको र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको हो । 
स्रोतका अनुसार आजै गभर्नर नियुक्त हुने सम्भावना छ । सिफारिसमा परेका खनाल अर्थमन्त्रालयका पूर्वसचिव हुन् । सिवकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK