×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिक अस्पतालका बिरामीलाई राहत : चैतसम्मको बिलमा २० प्रतिशत छुट

LAXMI SUNRISE BANK

नर्भिक अस्पतालका बिरामीलाई राहत : चैतसम्मको बिलमा २० प्रतिशत छुट

२४ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नर्भिक अस्पतालले चैत मसान्तसम्म उपचाररत सबै बिरामीको बिलमा २० प्रतिशत छुट दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको स्वास्थ्य सामाग्री हस्तानतरणमा अस्पतालका अध्यक्ष वसन्त चौधरीले चैत मसान्तसम्म सबै उपचाररत बिरामीको बिलमा २० प्रतिशत छुट दिने बताएका हुन् ।
वर्तमान परिस्थतिलाई मध्यनजर गर्दै देशभरका निजि क्षेत्र अफिनद्धारा संचालिन सबै अस्पतालले चैत १७ देखि लागु हुने गरि २० प्रतिशत छुट दिने निर्णय भएको चौधरीले आफ्नो ट्वीटर मार्फत पनि बताएका छन् । अस्पतालले कोभिड १९ को उपचारको लागि निशुल्क फिभर किल्निक र आईसोलेसन वार्ड पनि स्थापना गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी