Skip to content
LAXMI SUNRISE BANK

Breaking : लकडाउन लम्बिने पक्का, पुन: एक साता थप्‍ने उच्चस्तरीय समितिको औपचारिक निर्णय !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो । 
आज दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरेपछि यसको समय थपिनेछ । 
अहिले एक साता थपेर पुन: थपी ५ गतेसम्म पुर्याउने सरकारको तयारी छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK