×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका बेला पनि रक्सीकै चिन्ता, मदिरा ओसारपसार गर्ने २ जना प्रहरी नियन्त्रणमा

LAXMI SUNRISE BANK

लकडाउनका बेला पनि रक्सीकै चिन्ता, मदिरा ओसारपसार गर्ने २ जना प्रहरी नियन्त्रणमा

२३ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लकडाउनको समयमा मदिरा ओसारपसार गर्ने २ जनालाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा चेकजाँचको क्रममा मदिरा बोकेको वा ११ च ५३८१ नम्बरको बोलेरोसहित चालक गणेश प्रधान र मोहन प्रधान पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ४५० क्वाटर रोज र ४८ क्वाटर गोल्डेन वाक नामको मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रनाउ माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी