
काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाँ दरका नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त दरका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ । जसका लागि राष्ट्र बैंकले लागि राष्ट्र बैंकले सूचनासमेत जारी गरिसकेको छ ।
राष्ट्र बैंकले आउँदो दशैँलाई लक्ष्य गरेर नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरेको जनाएको छ । पूर्ण सरकारी स्वामित्वका विश्वस्तरीय सुरक्षा प्रिन्टिङ प्रेसले मात्रै नोट छाप्ने बोलपत्र भर्न पाउनेछन् । यद्यपि नोट छाप्न नेपाली प्रिन्टिङ कम्पनीले बोलपत्र आवेदन दिन भने पाउने छैनन् । यसो त राष्ट्र बैंकले हरेक दुई वर्षमा संसारभरका सुरक्षा प्रिन्टिङ प्रेसमध्येबाट ‘प्री–क्वालिफाइड’ प्रेसको सूची तयार पार्ने गरेको छ ।
उक्त सूचीमा समावेश भएका कम्पनीले मात्रै नेपाली नोट छाप्ने प्रस्ताव दर्ता गराउन पाउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्