×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’ देखिएकाको काठमाडौं पठाएर परीक्षण गर्दा ‘नेगेटिभ’ आयो रिपोर्ट

LAXMI SUNRISE BANK

पोखरामा परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’ देखिएकाको काठमाडौं पठाएर परीक्षण गर्दा ‘नेगेटिभ’ आयो रिपोर्ट

२१ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा । पोखरामा एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ रिपोर्ट’ आएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।
तर, ती व्यक्तिको स्वाब थप परीक्षणका काठमाडौं पठाएर परीक्षण गर्दा भने नेगेटिभ आएको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी