Skip to content
LAXMI SUNRISE BANK

सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न महानगरपालिकाको निर्देशन, नराखेमा यस्तो कारवाही हुने !

अर्थ सरोकार

काठमाडौँ – ललितपुर महानगरपालिकाले सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन दिएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरभित्रका सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन दिएको हो ।
लकडाउनको नाममा बढी मूल्यमा सामान बेचिरहेको गुनासो आएकाले यस्तो निर्देशन गरिएको जनाएको छ ।  यसको अनुगमन हुने र मूल्य सूची नराखेको पाइए कारबाही गर्ने महानगरपालिकाले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK