×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई बैंकको ४० शाखा खुल्दै, हेर्नुहोस् कहाँ कहाँ ? (सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आईएमई बैंकको ४० शाखा खुल्दै, हेर्नुहोस् कहाँ कहाँ ? (सूचीसहित)

Artha Sarokar

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुधबार(आज) ग्लोबल आईएमई बैंकको देशभरका ४० वटा शाखा खुल्ने भएको छ । बैंकको ७ वटै प्रदेशको उक्त संख्यामा शाखा कार्यालय खुल्ने भएका हुन् ।
जसमध्ये प्रदेश १ को ३ वटा, प्रदेश २ को ६ वटा, बागमती प्रदेशको ११ वटा, गण्डकी प्रदेशको ६ वटा, प्रदेश ५ को ७ वटा, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको ३/३ वटा शाखा खुल्ने बैंकले जानकारी गराएको छ ।
कुन शाखा कति बजे खुल्छ ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी