×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिमामा जनताको रुवाबासी : तर लकडाउनको मौका छोपेर ५० लाखको गाडी किने जनप्रतिनिधिले… (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिमामा जनताको रुवाबासी : तर लकडाउनको मौका छोपेर ५० लाखको गाडी किने जनप्रतिनिधिले… (भिडियो रिपोर्ट)

Artha Sarokar

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर । देशैभरी देखिएको संकटको समयकाबिच कृष्णपुर नगरपालिकाले जनप्रतिनिधिका लागि गाडी खरिद गरेको छ ।  जिल्लाको कृष्णपुर नगरपालिकाले ३ दिन पहिला प्रदेश ३ ०१०२३ च। १५५६ नम्बरको झण्डै ५० लाख बराबरको गाडी खरिद गरेको स्रोतले जानकारी दिएको छ । 
जताततै कोरोना भाइरसको त्रास छाएको छ, जनता भोकमरीको चपेटामा पर्दै गएका छन् तर कृष्णपुर नगरपालिकाले जनताको मर्कालाई बेवास्ता गर्दै स्वार्थपुर्तिका लागि गाडी खरिद गरेको भन्दे स्थानियले विरोध जनाएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी