
कठमाडौं । अमेरिकाले नेपालमा रहेका आफ्नालाई फिर्ता लगेको छ । अमेरिकाले मंगलबार कतार एयरवेजको जहाजमा झन्डै ३०० नागरिकलाई फिर्ता लागेको हो । अमेरिकी नागरिक बोकेर कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलबाट उडिसकेको छ । यो जहाज कतारको दोहा हुँदै अमेरिका जाने बताइएको छ ।
नेपालले लकडाउन लगाएका कारण यहाँका विभिन्न क्षेत्र छुटेका अमेरिकी नागरिकलाई सोमबार काठमाडौँ ल्याइएको थियो । जसमा नेपाल पर्यटन बोर्डले सहयोग गरेको थियो । यसअघि जर्मनी र फ्रेन्च दूतावासले युरोपियन युनियनका नागतिकलाइ तीन वटा फ्लाइटबाट फिर्ता लगिएको थियो ।
बुधबार राती अस्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाजमार्फत आफ्ना नागरिक फिर्ता लैजाँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्