×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ?

Artha Sarokar

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मंगलबार डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा तोकेको छ । युरो एकको खरिददर १३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०३ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५० रुपैयाँ ४७ पैसा रहेको छ । 
यस्तै, यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ । 
विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ताले अमेरिकी डलर सञ्चय गर्ने र सुनमा लगानी गर्नेतर्फ आकर्षित भएका छन् । जसले गर्दा डलर र सुनको मूल्य भने उकालो लाग्नेक्रममा रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी