Skip to content
LAXMI SUNRISE BANK

कपिलवस्तुमा ‘लकडाउन’ उल्लंघन गरी हाट बजार लाग्यो, प्रशासन र स्थानीय सरकार मौन !

अर्थ सरोकार

कपिलबस्तु । कपिलवस्तुको मायादेवी गाउपालिका पकडीमा लकडाउन उल्लंघन गरी हाट बजार लागेको छ ।  कोरोनाको त्रासका कारण देशभर लकडाउन भएको स्थितिमा कपिलबस्तुको गाउँपालिका पकडीमा भने यसको ठाडो उल्लङ्घन भएको हो । यसले कोरोनाको त्रास  झन् बढाएको छ ।
सरकारले २५ जनाभन्दा बढी व्यक्तिहरुलाई एकैठाउँमा जम्मा नहुन उर्दी जारी गरेको छ । तर उक्त उर्दीको ठाडो उल्लङ्घन हुँदा पनि प्रशासन र स्थानीय सरकार भने मौन छन् ।
यसले स्थानीय सरकार र प्रशासन कतिसम्म असक्षम छन् भन्ने प्रमाणित गरिदिएको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK