काठमाडौँ – अव एक महिनामा एक परिवारले एउटा मात्र ग्यास सिलिन्डर पाउने भएको छ । कोरोना भाइरसको असर लम्बिन सक्ने आकलन गर्दै नेपाल आयल निगमले यस्तो नीति अघि सारेको हो ।
यस नीतिअनुसार हरेक डिलरले बिक्रेतालाई ग्यास बिक्री गर्दा मासिकरूपमा ‘एक परिवार, एक सिलिन्डर’को प्रक्रिया अपनाउनुपर्ने हुन्छ । बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बरको रेकर्ड राख्नुपर्ने हुन्छ । यस्तो रेकर्ड सरकारको सम्वन्धित निकायले मागेको बेलामा डिलरले उपलब्ध गराउनुपर्ने निगमले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्