×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईंहरु पनि घरमै बस्नुहोस्’ : प्रधानमन्त्री

LAXMI SUNRISE BANK

‘म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईंहरु पनि घरमै बस्नुहोस्’ : प्रधानमन्त्री

१२ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई घरमै बस्न आग्रह गरेका छन् । आज आफ्नो आधिकारिक फेसबुक पेजबाट सूचना जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘ म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरु पनि घरमै बस्नुहोस् ।’ उनले जारी गरेको सूचनामा लेखिएको छ ।      

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी