Skip to content
LAXMI SUNRISE BANK

कोरोना प्रभाव : सुनचाँदीको कारोबार एक हप्ता नहुने !

अर्थ सरोकार

काठमाडौं । सुनचाँदीको कारोबार पनि १ हप्ताका लागि बन्द भएको छ । सरकारले देश लकडाउन गरेसँगै सुनचाँदीको कारोबार अर्थात सुनचाँदीको बजार भाउ तोक्ने कार्य एक हप्ताका लागि बन्द भएको हो  । नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउनका कारण मंगलबारदेखि बजार मूल्य तय गर्न स्थगन गरिएको जनाएको छ ।
महासंघले सरकारको लकडाउनलाइ ध्यानमा राख्दै सबै व्यवसाय बन्द गरेको पनि व्यावसायिक मणिकरत्न शाक्यले जानकारी दिए । यद्यपि सुनचाँदीको कारोबार भने हिजो सोमबारसम्म भइरहेको थियो छ । सोमबार छापावाल सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK