
काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको चौधौं वार्षिक साधारण सभा स्थगित भएको छ । कोरोना भाइरसका कारण एसोसिएसनको वार्षिक साधारण सभा स्थगित भएको हो ।
एसोसिएसनको साधारण सभा चैत २१ गते हुने भनिएको थियो । सरकारले २५ जनाभन्दा बढी भेलामा प्रतिबन्ध लगाएसँगै साधारण सभा स्थगित गरिएको एसोसिएसनले सूचनामार्फत जानकारी दिएको छ ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसनले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त साधारण सभा स्थगित गरिएको जानकारी दिएका हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्