
काठमाडौं – केन्द्रिय बैंकले १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्ष अवधिको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
बैंकले ९१ दिनको लागि ४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको हो भने यो ट्रेजरी २०७७ असार ९ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी हुने भएको हो । यो ट्रेजरी २०७७ असोज ६ गते परिपक्क हुँदैछ । यस्तै केन्द्रीय बैंकका अनुसार १ वर्षको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्नेछ । यो ट्रेजरी २०७७ चैत १० गते परिपक्व हुनेछ । मंगलबार जारी हुने उक्त ट्रेजरी बिलका लागि सोमबार (चैत १० गते) अपराह्न ३ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलमा सबैअ वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्