Skip to content
LAXMI SUNRISE BANK

सरकारको अर्को ‘बोल्ड’ निर्णय कि लापरवाही ? सरकारी कर्मचारीले लकडाउनमा समेत बिदा नपाउने !

अर्थ सरोकार

काठमाडौँ ।  कोरोनाको त्रासका कारण विभिन्न ठाउँमा हुने लकडाउनको अवस्थामा पनि सरकारी कर्मचारी हरुले भने विदा नपाउने भएका छन् । 
कोरोनाको त्रासपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।  
 मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सुनाउने क्रममा सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि एवं अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी कर्मचारीहरु नियमित काममा खटिने बताएका छन्। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK