Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकद्वारा शाइन रेसुंग डेभलपमेन्ट बैंकको १५% बोनस सेयर स्वीकृत !

अर्थ सरोकार

काठमाडौँ – शाइन रेसुंग डेभलपमेन्ट बैंकले प्रस्तावित १५% बोनस सेयर स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले चैत ७ गते बैंकद्वारा प्रस्तावित १५% बोनस सेयर स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब बैंकले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK