काठमाडौं – विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारणले गर्दा बिद्युत महसुल तिर्न ढिलाई भएमा अब जरिवाना नलाग्ने भएकाे छ । सरकारले विद्युत महसुल तिर्न नेपाल विद्युत प्राधिकरणका विलिङ काउन्टरमा लाग्ने भिड कम गर्न महसुल तिर्न ढिलाई हुँदाकाे जरिवाना शुल्क मिनाहा गर्ने निर्णय गरेकाे हाे ।
गृहमन्त्रालयमा बिहीबार बसेकाे बैठकले विद्युतका उपभाेक्ताका लागि महसुल तिर्न ढिलाे गर्दा लाग्ने जरिवाना छुट दिने निर्णय गरेकाे हाे । सरकारले २५ जनाभन्दा बढीकाे भिड नगर्न निर्देशन दिएसँगै प्राधिकरणले यस्ताे निर्णय गरेकाे हाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्