
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा स्थगित भएको छ । जेठ २ गते बस्ने भनिएको कम्पनीको सभा विशेष कारणबस अर्को सूचना प्रकासित नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको हो ।
कम्पनीले यसअघि जारी गरेको सभा सम्बन्धी सूचनामा हाल कायम रहेको सेयर संरचना परिमार्जन गरी ५१ः४९ बनाउने प्रस्ताव रहेको थियो । लाभांश वितरण सम्बन्धी एजेन्डा भने राखिएको छैन । कम्पनीले सभा रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुनमा जनाएको थियो ।
यता डिप्रोक्स लघुवित्तले नाडेपाई एक्वायर गर्ने तयारी गरेको छ । दुवै कम्पनीबीच एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्