आरएमडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार ७ चैत्र २०७६, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । शुक्रबार नेप्सेमा ९ लाख ९९ हजार २४८ दशमलव २५ कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !