Skip to content
LAXMI SUNRISE BANK

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकमा राेजगारीकाे अवसर, न्यूनतम याेग्यता +2 पास

अर्थ सरोकार

काठमाडौँ – शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकमा २ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले जुनियर अफिसर/अफिसर/सिनियर अफिसर पदका लागि केहि, ट्रेनी असिस्टेन्ट पदका लागि केहि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले चैत १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK