×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको प्रबन्धकमा कृष्ण सुवेदी नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंकको प्रबन्धकमा कृष्ण सुवेदी नियुक्त

Artha Sarokar

३ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – बैंकर कृष्ण सुवेदी नबिल बैंकको प्रबन्धक (म्यानेजर)मा नियुक्त भएका छन् । १० वर्ष बैंकिङ क्षेत्रमा कार्य गरिसकेका सुबेदी नबिल बैंकको प्रबन्धकमा नियुक्त भएका हुन् । यसअघि उनी माछापुच्छ्रे बैंकमा प्रमुख दायित्व व्यवस्थापन अधिकृतको जिम्मेवारीमा रहेका थिए । सुवेदीले उक्त बैंकबाट दिएको राजीनामा गत शुक्रबार स्वीकृत भएकोको थियो । 
मार्केटिङमा करिब २ दशकदेखि आवद्ध रहेका सुवेदीले केही दिनभित्रै औपचारिक रुपमा नबिलमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । सन् २०११ मा एनएमबी बैंकबाट बैंकिङ करिअर सुरु गरेका सुवेदीले एनएमबीमा साढे ८ वर्ष विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी